दिउँसै लालटिन बालेर आन्दोलनमा उत्रिए वकिल (तस्बिरहरू)
nepalpress.com · Tue May 19 09:39:01 GMT 2026

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै नेपाल बार एसोसिएसनले लालटिन बालेर विरोध प्रदर्शन गरेको छ ।
संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी सर्वोच्च प्रशासनले न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको नेपाल बारको जिकिर छ । प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरूले न्यायको खोजी, स्वच्छ प्रक्रियाको खोजी लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)