मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनुवाइ जारी

nepalpress.com · Tue May 19 08:46:19 GMT 2026

काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्माको संसदीय समितिमा सुनुवाइ भइरहेको छ । शर्माले प्रधान न्यायाधीश भएपछि गर्ने कामको सूचीसहित कार्ययोजना पेश गरेका छन् ।

शर्माविरूद्ध १६ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिले शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)