न्यायको खोजीमा दिउँसै लालटिन बाले कानून व्यवसायीले [फोटोफिचर]
hamrakura.com · Tue May 19 00:00:00 GMT 2026
काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा कानून व्यवसायीहरूले दिउँसै लालटिन बालेर विरोध गरेका छन् ।
कानून व्यवसायीहरूले नेपाल बार एसोसिएसन परिसरमा भेला भएर विरोध गरेका हुन् । न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भन्दै बारले विरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)