बैंकहरूमा लगानीयोग्य रकमको ओइरो,नयाँ सरकार गठन भए पनि फर्किएन व्यावसायिक आत्मविश्वास
arthasansar.com

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन लगातार बढ्ने तर कर्जा प्रवाह नहुने समस्याका कारण बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनको चुनौती थपिएको छ। हाल प्रणालीमा कुल १२ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएर बस्दा ब्याजदर निकै सस्तो भएको छ भने निजी क्षेत्र अझै 'पर्ख र हेर' को अवस्थामा रहँदा व्यावसायिक आत्मविश्वास फर्कन सकेको छैन।
गत फागुनको निर्वाचनपछि चैत १३ गते बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भए पनि निक्षेप थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले हालसम्मकै उच्च झन्डै ८ खर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ। केन्द्रीय बैंकले चैत १५ गतेयता मात्रै ७ खर्ब ८५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)