कबाडी व्यवसायीले उठाउन थाले केशरमहलका अलपत्र सरकारी कागजात (तस्बिरहरू)
baahrakhari.com · Tue Dec 13 00:28:00 GMT 2022
काठमाडौं । केशरमहल परिसरमा फालिएका पुस्तक, प्रतिवेदनलगायतका कागजातहरू उठाउन थालिएको छ । शिक्षा मन्त्रालयसँग सम्बन्धित पुराना कागजातहरू बेवारिसे अवस्थामा फालिएको भन्दै चौतर्फी आलोचना भएपछि उठाउन थालिएको हो ।
आजभोलि केशरमहल परिसर पुग्दा कबाडी व्यवसायीले कागजात उठाइरहेको देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)