रातो जर्सीमा मैदानमा उत्रेको भियतनामसँगको नेपाल फेरि पराजित
pahilopost.com · Sat Apr 08 16:51:40 GMT 2023
काठमाडौं : पेरिस ओलम्पिक छनोट अन्तर्गतको आज भएको खेलमा भियतनामसँग नेपाल पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भियतनामले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको हो।
रातो जर्सीमा मैदानमा उत्रेको भियतनामका लागि दुवै गोल फाम हान येनले गरेकी थिइन्। केहीदिन अघि भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले पराजित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)