लागुऔषधसहित ३३ जना पक्राउ
gorkhapatraonline.com · Fri Jun 12 06:13:05 GMT 2026

काठमाडौँ, जेठ २९ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट आठ, ललितपुरबाट छ, जुम्लाबाट चार, सुर्खेतबाट तीन, मोरङ, सिन्धुपाल्चोक, तनहुँ, रुपन्देही र बाँकेबाट दुई÷दुई तथा सिरहा र कैलालीबाट एक÷एक जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)