‘निजी क्षेत्रको प्रवेश नभएको भए अहिले पनि १६ घण्टा लोड सेडिङकै अवस्था !’
corporatenepal.com · Fri Jun 12 06:05:34 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री बिराजभक्त श्रेष्ठलाई रहेको बताएका छन् ।
इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै कार्कीले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)