मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘कला–संस्कृतिको संरक्षणका लागि सरकार प्रतिवद्ध छ’

kalakarmi.com · Sun Aug 20 00:39:27 GMT 2023

काठमाडौं– प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको संरक्षण र प्रर्वद्धनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित मेरो डान्स यूनिभर्स र मेरो भ्वाइस यूनिभर्सको ग्रान्ड फिनाले कार्यक्रमलाई सम्बोधन गर्दैै उनले आफू पनि कलाकार हुने ईच्छाद्वारा प्रेरित व्यक्ति भएको भन्दै कला र संकृतिलाई आफ्नो ठाउँबाट अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)