ट्रम्पलाई १० प्रतिशत भन्सार शुल्क कायम राख्न अदालतले दियो अनुमति
clickmandu.com · Fri Jun 12 06:10:38 GMT 2026

एजेन्सी । एक अमेरिकी पुनरावेदन अदालतले बिहीबार ट्रम्प प्रशासनको १० प्रतिशत विश्वव्यापी भन्सार शुल्क विरुद्धको तल्लो अदालतको फैसलामाथिको रोकलाई लम्ब्याएको छ ।
व्यापार ऐनको धारा १२२ अन्तर्गत लगाइएको यो शुल्क गत साता तल्लो अदालतबाट सहुलियत पाएका तीन आयातकहरूको हकमा पनि अब यथावत रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)