अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु
canadanepal.com · Sat May 17 17:46:00 GMT 2025
वासिङ्टन - अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसंख्या विद्युतबिहीन बनेको छ।
केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै आँधीका कारण केन्टुकीमा १४ जनाको मृत्यु भएको र मिसौरीमा सात जनाको मृत्यु भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)