मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मगर समुदायको मृत्यु संस्कारमा झाँक्री बसाल्ने परम्परा

nepalsamaya.com · Fri Jul 14 23:56:00 GMT 2023

घोराही–१३ बडहरास्थित स्थानीय ७८ वर्षीय मृतक वृद्धाको सातौँ दिनको पुण्यतिथिमा बिहीबार राति बसालिएको झाक्री। मगर समुदायको मृत्यु संस्कारमा मृतकको सुद्धशान्तिको दिन रातभरि झाक्री बसाल्ने परम्परा छ। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jul 15, 2023| 05:41. 00 शनिबार, असार ३०, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)