राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक हस्तान्तरण
nepaltvonline.com · Sat Jan 06 23:28:32 GMT 2024
काठमाडौं- महाराष्ट्र शिव सेना (एकनाथ शिन्दे गुट) का नेताहरू, उदय सामन्त र सांसद श्रीकान्त शिन्देले शनिबार राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ ।
महाराष्ट्र र शिव सेनाका जनताको तर्फबाट महाराष्ट्रका मुख्यमन्त्री तथा शिवसेना नेता एकनाथ शिन्देले राम मन्दिरका लागि १८ करोड रुपैयाँ प्रदान गर्नु भएको छ । “आज हामी चेक हस्तान्तरण गर्न आएका छौं,” राज्यमन्त्री उदय सामन्तले भन्नुभयो । सो अवसरमा श्री रामजन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत राईले चेक प्राप्त गर्नु खुसीको कुरा भएको उल्लेख गर्नु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)