मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज राष्ट्रिय सभाको बैठक बस्दै

kendrabindu.com · Sun May 21 00:36:30 GMT 2023

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्न लागेको हो ।

सचिवालयका अनुसार १४औँ अधिवेशन अन्तर्गत आज बैठक बस्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)