मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होस्टलमै झुन्डिएको अवस्थामा भेटिए विद्यार्थी

rajdhanidaily.com · Fri Apr 01 23:29:21 GMT 2022

काठमाडौं । राजधानीको टाइम्स कलेजमा ११ कक्षामा अध्ययनरत रही डिल्लीबजारस्थित लुम्बिनी ब्वाइज होस्टेलमा बस्दै आएका १९ वर्षका मनीष सेन्चुरीको शव होस्टलमै झुन्डिएको अवस्थामा फेला परेको छ ।

सेन्चुरीको शुक्रबार बिहान झुन्डिएको अवस्थामा होस्टलको कोठमा नम्बर ७ मा शव फेला परेको हो । उनको मृत्युलाई परिवारले शंकास्पद भनेको छ । सर्लाही लालबन्दी नगरपालिका–२ स्थायी घर भएका उनी विगत आठ महिनादेखि सो होस्टलमा बस्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)