सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा एमालेका टासी र सुनिता दोहोरिए
baahrakhari.com · Thu May 19 21:56:00 GMT 2022
काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अध्यक्षमा एमालेका टासी लामा ५ हजार ६०८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका दोर्जो तामाङले ४ हजार ४५ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)