सभापति यादव र अध्यक्ष चौधरीबीच भेटवार्ता
nepalviews.com · Wed Jan 31 16:38:25 GMT 2024
काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र भारतीय लोकसभाका सांसद तथा विदेश मामिला सम्बन्धी स्थायी समितिका अध्यक्ष पीपी चौधरीबीच भेटवार्ता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)