रवि–बालेन गुटको मारामारले रोकियो अधिवेशन
bishowkhabar.com · Fri Jun 12 06:19:34 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो प्रदेश अधिवेशनमै आन्तरिक विवाद सतहमा आएको छ ।
नेतृत्व चयनको विषयमा सहमति जुट्न नसक्दा बाग्मती र मधेस प्रदेशको अधिवेशन स्थगित भएको छ भने कोसी प्रदेशमा नेतृत्व चयनपछि असन्तुष्टि चुलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)