मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीका नवनियुक्त मृख्यमन्त्री नेपालीलाई लुम्बिनीका मुख्यमन्त्री पाखेरलले दिए बधाई

nepalkhabar.com · Sun Jun 13 00:04:23 GMT 2021

गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले बधाई दिएका छन्।

शनिबार मुख्यमन्त्रीमा नियुक्त कांग्रेसका नेता नेपालीलाई एमाले नेता पोखरेलले बधाई ज्ञापन गरेका हुन्। यस क्रममा पोखरेलले गण्डकीका यसअघिका मुख्यमन्त्री आफ्नो पार्टीका नेता पृथ्वीसुब्बा गुरुङलाई बिदाई पनि भनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)