खुमबहादुर खड्का स्मृति भलिबलको सेमिफाइनल समीकरण पूरा
onlinekhabar.com · Thu Mar 06 17:20:04 GMT 2025
२२ फागुन, काठमाडौं । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको लिग चरणका खेल सकिएसँगै सेमिफाइनल खेल्ने चार टिमको टुंगो लागेको छ ।
खुमबहादुर खड्का समाज विकास समिति दाङको आयोजनामा जारी प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)