विश्वका शीर्ष साइबर सुरक्षा प्रदायकको सूचीमा नेपालका तीन कम्पनी
techpana.com · Mon Jan 02 17:44:14 GMT 2023
काठमाडौं । विश्वभर साइबर सुरक्षा प्रदायक कम्पनीको मूल्याङ्कन गर्दै आएको संस्था एमएसएसपी अलर्टले २०२२ का शीर्ष २५० साइबर सुरक्षा प्रदायक कम्पनीको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट तीन कम्पनी क्रिप्टोजेन नेपाल, ग्रिन टिक नेपाल र भैरव टेक्नोलोजी पर्न सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)