मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पूर्वी ट्युनिसियामा डुङ्गा पल्टिँदा १३ सुडानी आप्रवासीको मृत्यु

thahakhabar.com

ट्युनिसियाली समुद्री गार्डले पूर्वी महदिया प्रान्तमा इटाली जाँदै गरेको डुङ्गा डुब्दा १३ सुडानी आप्रवासीको मृत्यु भएको छ।

प्रारम्भिक अनुसन्धानले डुङ्गा दक्षिणपूर्वी स्फ्याक्स प्रान्तको जेबिनियाना शहरको तटबाट ४२ सुडानी नागरिक लिएर डुङ्गा इटाली जाँदै थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)