काममा केही फरकपन र सेवा सुधार्ने प्रयास रहनेछ : ओली
nepalkhabar.com · Sat Mar 16 16:12:20 GMT 2024
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका काममा केही फरकपन र सेवा प्रवाहमा सुधार गर्ने प्रयास गरिरहेको बताएका छन्।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई न्युनतम साझा कार्यक्रम प्रदान गर्दै गरेको तस्बिर सेयर गर्दै ओलीले सफलताका लागि सबैको साथ आवश्यक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)