रोकिएका चिनियाँ आयोजना अगाडि बढाउने तयारी : नेपाल–चीन संयन्त्रको बैठक बस्ने
ratopati.com · Tue May 19 10:54:08 GMT 2026

काठमाडा । नेपालसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षले बीआरआईलाई अगाडि बढाउन पहल थालेको छ। यसका लागि उच्चस्तरीय भ्रमण तथा बैठकहरूको तयारी भइरहेको छ।
सन् २०१७ को बीआरआई समझदारीपत्र र २०२४ को बीआरआई फ्रेमवर्कका आधारमा विभिन्न परियोजनाहरू अगाडि बढाउन आन्तरिक छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको हो। यस प्रयोजनका लागि मन्त्रालयले सरोकारवाला मन्त्रालयहरूसँग आयोजनाहरूको प्रगति विवरण मागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)