संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले दिएका जवाफ
arthasansar.com

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइपछि सर्वसम्मत नाम अनुमोदन भएको छ । उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका थिए । ती उजुरी समेतका आधारमा सांसदहरूले शर्मामाथि सुनुवाइका क्रममा प्रश्न गरिएको थियो ।
शर्मामाथि संसदीय सुनुवाइमा उठेका मुख्य प्रश्न र त्यसमा शर्माले दिएको जवाफ :
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)