परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणमा बन्द कोठाबाट लिपुलेक हाम्रो भन्नुभयो, अब चीन भ्रमणमा पनि भन्नुहोला : सांसद ओली
nagariknews.nagariknetwork.com · Fri Jun 12 06:14:00 GMT 2026

राप्रपाका सांसद खुश्बु ओलीले सीमा विवादबारे परराष्ट्र मन्त्री शिशिर खनालको भूमिकामाथि असन्तुष्टि जनाएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणमा जाँदा दिएको अभिव्यक्ति चित्त बुझ्दो नभएको बताएकी हुन्। उनले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणमा जाँदा सीमा विवादका विषयमा पछि बोल्छु भनेको र दिल्ली पुगेपश्चात् समेत यस विषयमा केही बोलेको र चासो नदेखाएको आरोप लगाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)