बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा
nepalipatra.com · Fri Mar 18 05:45:55 GMT 2022
एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाले युइएफए युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
बिहीबार राति भएको दोस्रो लेगको खेलमा टर्कीस क्लब गालाटासारेलाई २-१ गोलले पराजित गर्दै क्याटलान क्लब बार्सिलोना समग्रमा २-१ को नतिजासहित अन्तिम आठमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)