लागु औषधसहित ३३ जना पक्राउ
canadanepal.com · Fri Jun 12 06:21:57 GMT 2026

काठमाडौँ-नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागु औषधसहित ३३ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट आठ, ललितपुरबाट छ, जुम्लाबाट चार, सुर्खेतबाट तीन, मोरङ, सिन्धुपाल्चोक, तनहुँ, रुपन्देही र बाँकेबाट दुई/दुई तथा सिरहा र कैलालीबाट एक/एक जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)