मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘माइपोखरी’ धार्मिक आस्था, जैविक विविधता र पर्यटनको संगमस्थल

hamrakura.com · Fri Jun 12 00:00:00 GMT 2026

इलाम । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ ओटा कुना भएको विशाल ‘माइपोखरी’ । पोखरी यति ठूलो छ कि एउटा कुनाबाट अर्को कुना देख्न सकिँदैन ।

इलामको सन्दकपुर गाउँपालिका-१ र ३ को सङ्गमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र माइपोखरीले पछिल्लो समय आगन्तुकहरू आकर्षित गरिरहेको छ । यहाँ पुग्ने जो कोहीले एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने र भिडियो बनाउने गरेका छन् । पछिल्लो समय यहाँ तस्बिर लिने, भिडियो बनाउने र पूजापाठ गर्न आउनेको भिड लाग्ने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)