मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

news24nepal.tv · Tue Mar 08 00:48:53 GMT 2022

काठमाडौं । ११२ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)