वीर अस्पतालको कोभिडजन्य संक्रामक फोहोर असुरक्षित रूपमै उठाउन सफाइकर्मी बाध्य
nayapatrikadaily.com · Tue Feb 08 00:28:00 GMT 2022
अस्पतालले कोभिड वार्डबाट निस्किने फोहोर मापदण्डअनुसार वर्गीकरण नगरी थुपार्ने गरेको छ र सफाइकर्मी स्वास्थ्य सुरक्षाका साधनको प्रयोगविना उठाउन बाध्य छन्
- सरकारको निर्णयविपरीत कोभिडजन्य संक्रामक फोहोर बिक्री
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)