नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो
khabarhub.com · Fri Jul 03 16:15:31 GMT 2026

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरी गर्भगृहमा देवीको मूर्ति राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)