दुर्गा प्रसाईंमाथि साइबर र राज्यविरुद्धको अपराधमा अनुसन्धान
nepalnews.com · Tue May 19 10:57:51 GMT 2026

पर्सा। पर्सा प्रहरीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको अपराधअन्तर्गत अनुसन्धान थालेको छ।
सोमबार बेलुका पर्सा प्रहरीले झापा विर्तामोड नगरपालिका-५ घर भई भक्तपुर ठिमी नगरपालिका-६ बस्ने ५६ वर्षीय प्रसाईंलाई पक्राउ गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)