प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
khabarhub.com · Tue May 19 10:58:37 GMT 2026

काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदित गरेलगत्तै मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)