मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

कतारसँगको श्रम सम्झौता परिमार्जन र साउदीसँग नयाँ श्रम सम्झौता हुने

Ujyaaloonline.com · Mon Feb 12 01:19:11 GMT 2024

काठमाण्डाै - नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने भएको छ । यस्तै, साउदी अरबसँग नयाँ श्रम सम्झौताको लागि एक महिनाभित्र मस्यौदा टुङ्ग्याउने समझदारी भएको छ ।

यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग गरेको छुुट्टाछुुट्टै छलफलमा यस्तो समझदारी भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)