'गौंथली'को गीत 'आँखा भरी आँसु', विवाह समारोहको झल्को दिँदै गरियो सार्वजनिक
setopati.com · Fri Jun 12 06:30:00 GMT 2026

फिल्म 'गौंथली'को गीत 'आँखा भरी आँसु' सार्वजनिक गरिएको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)