आईपीओ स्वीकृतिदेखि पीपीएसम्मका समस्या समाधान गर्न सरकारलाई इप्पानको आग्रह
ajakoartha.com · Fri Jun 12 06:24:00 GMT 2026

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासमा ऐतिहासिक भूमिका निर्वाह गर्ने अवसर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई प्राप्त भएको बताएका छन्।
इप्पानको २६औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै कार्कीले ऊर्जा क्षेत्रको वर्तमान उपलब्धिलाई थप उचाइमा पुर्याउने जिम्मेवारी अहिलेको नेतृत्वमाथि रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)