मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदमा आरेन राईको प्रश्न– बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ?

shilapatra.com · Fri Jun 12 06:27:00 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले ‘बाँदर व्यवस्थापन कहिले हुन्छ ?’ भनेर प्रश्न गरेका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो प्रश्न गरेका हुन् ।

सांसद राईले खोटाङ जिल्लाको हलेसी– ७ की तिप्सरा राई बाँदर लखेट्न जँदा भिरबाट लडेर मेरुदण्ड तीन ठाउँमा भाँचिएको र सहयोग उठाएर उपचार भइरहेकाले नि:शुल्क उपचार हुनुपर्ने माग गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)