दलहरूले खोजे निर्वाचन हुने सुनिश्चितता, प्रधानमन्त्रीले भनिन्– ‘निर्वाचन बहिष्कार गर्नु अराजकता रोज्नु हो’
ekantipur.com · Wed Nov 19 17:58:41 GMT 2025

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले २१ फागुनमा हुने निर्वाचनको सुनिश्चितता खोज्दै सरकारलाई प्रश्न गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदबारमा भएको छलफलमा आफ्ना कुरा राख्ने दलहरूले निर्वाचनको वातावरण, शान्ति सुरक्षा, निष्पक्ष निर्वाचन र स्वतन्त्र रूपमा प्रचारप्रसार गर्ने वातावरण हुनुपर्ने माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)