पहिलो स्वर्णको खोजीमा नेपाली महिला बास्केटबल टिम
nepalsamaya.com · Sun Sep 25 00:30:00 GMT 2022
काठमाडौं–
मालदिभ्समा अर्को साताबाट दोस्रो संस्करणको दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता(साबा)वुमन्स बास्केटबल प्रतियोगिता हुँदै छ। यसका लागि नेपाली महिला टोली शुक्रबार मालदिभ्स गएको छ। आयोजक मालदिभ्सले प्रतियोगिता सुरु हुन केही दिन बाँकी रहँदा खेल–तालिका सार्वजनिक गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)