टी–२० विश्वकप छनोट : भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग भिड्दै
thahakhabar.com
काठमाडौँ : आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत सेमिफाइनलमा भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग खेल्दै छन्। भोलिको खेलका विजेता टोली फाइनलमा पुगेसँग टी-२० विश्वकपका लागि छनोट हुने छन्।
दुवै सेमिफाइनल खेल भोलि (शुक्रवार) बिहान ११:०० बजे शुरु हुने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)