विश्वकपमा खराब प्रदर्शनपछि जर्मनीका प्रशिक्षक जुलियनले छाडे पद
onlinekhabar.com · Fri Jul 03 16:16:30 GMT 2026
१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा खराब प्रदर्शन गरेपछि जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले पदबाट राजीनामा दिएका छन् । विश्वकपबाट बाहिरिएपछि उनले एक विज्ञप्ती जारी गर्दै पद छाडेको घोषणा गरेका हुन् ।
जर्मनी राउन्ड अफ ३२ मा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । समूह चरणमा कुरासाओलाई ७–१ र आइभरी कोष्टलार्य २–१ ले पराजित गरेको जर्मनी इक्वेडरसँग २–१ ले पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)