इलाम-१ मा झलनाथ खनाल र महोत्तरी- ३ महन्थ ठाकुर पराजित हुने प्रक्षेपण
nepallive.com · Sun Nov 20 17:55:00 GMT 2022
काठमाडौं- इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण गरिएको छ। एकीकृत समाजावादीका सम्मानित नेता खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित हुने प्रक्षेपण गरिएको हो।
फ्याक्ट्स नेपालले गरेको सर्वेमा एमालेका बस्नेतका पक्षमा ५६ प्रतिशत र खनालका पक्षमा जम्मा २७ प्रतिशत मतदाता देखिएका छन्। नेपाली कांग्रेस बिपीका गणेप्रसाद पौडेल ८ प्रतिशत मत पाउँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)