आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?
newsofnepal.com · Thu Nov 17 00:54:51 GMT 2022
काठमाडाैं ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)