राष्ट्रिय सुरक्षा थप सुदृढ बनाइने
gorkhapatraonline.com · Thu Nov 03 00:54:27 GMT 2022
काठमाडौँ, कात्तिक १७ गते ।
आउँदो मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । दुई ठूला शक्ति सम्पन्न राष्ट्रका बीचमा अवस्थित नेपालको राष्ट्रियताको महìवलाई आत्मसात् गरी राष्ट्रिय सुरक्षाको सवालमा विभिन्न पार्टीले आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)