ग्यास आपूर्ति अवरोधबारे रुसलाई जर्मनीको 'पूर्व चेतावनी'
baahrakhari.com · Wed Mar 30 22:50:00 GMT 2022
बर्लिन । जर्मनीले रुससँगको भुक्तानीसम्बन्धी असहमतिका कारण सम्भावित ग्यास आपूर्ति अवरोधबारे 'पूर्व चेतावनी'को घोषणा गरेको छ । रुसले ३१ मार्चदेखि मैत्रीपूर्ण नरहेका मुलुकहरूलाई ग्यास खरिद बिक्री रुसी मुद्रा रुवलमा मात्र गर्नुपर्ने माग गरिसकेको छ ।
तर अहिलेसम्म प्राय: युरोमै ग्यास खरिदबापत भुक्तानी गर्दै आएको युरोपेली संघ (ईयू)ले रुसको माग अस्वीकार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)