पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारलाई दुई लाखको दुर्घटना वीमा गरिदिने
nepallive.com · Wed Jun 16 17:14:00 GMT 2021
काठमाडाैं- पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारलाई दुई लाखको दुर्घटना वीमा गरिदिने भएकाे छ।
बुधबार बसेकाे बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सदस्य र जिल्लामा क्रियाशिल रहेका अन्य पत्रकारका लागि दुर्घटना वीमा गर्ने निर्णय गरेको हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)