मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा लखनउसँग पञ्जाब २० रनले पराजित

Ujyaaloonline.com · Sat Apr 30 00:43:35 GMT 2022

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई हराएको छ ।

पुणेमा गएराति भएको खेलमा लखनउले पञ्जाबलाई २० रनले हरायो । लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि जोनी बेयर्सटोले ३२ तथा कप्तान मायाङ्क अग्रवालले २५ रन बनाए । त्यस्तै ऋषि धवन २५ रनमा अविजित रहे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)