ट्रम्पले भने: सोमबार म पुटिन र जेलेन्स्कीसँग कुरा गर्नेछु
nepalkhabar.com · Sat May 17 22:17:47 GMT 2025

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन्।
शनिबार साँझ उनले आफ्नो सामाजिक सञ्जाल ह्यान्डल ट्रुथ सोसलमा लेखेका छन्, 'म सोमबार बिहान १० बजे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्नेछु। हाम्रो वार्ताको एजेन्डा रक्तपात अर्थात् मृत्यु रोक्नु र व्यापार गर्नु हुनेछ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)