‘गरिबको चमेली’ को रिमेक गाएका प्रधानमन्त्रीले विपन्नको पीडा बुझ्न सकेनन् : सांसद रिजाल
ratopati.com · Tue May 19 11:11:46 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद घनश्याम रिजालले देशका गरिब, सीमान्तकृत र विपन्न नागरिक सरकारको प्राथमिकतामा पर्न नसकेको बताएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले बजेटको दृष्टिकोण गरिबमुखी हुन नसकेको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)